श्रीलङ्कामा दल त्यागेका दुई मन्त्री बर्खास्त
एजेन्सी । श्रीलङ्काका दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सर्वोच्च अदालतले अनुशासनात्मक कारबाहीलाई समर्थन गरेपछि शुक्रबार उनीहरूलाई बर्खास्त गरिएको हो । आगामी महिना हुने राष्ट्रपति निर्वाचनको सँघारमा यस्तो निर्णय गरिएको…