भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
एजेन्सी । भारत र अस्ट्रेलियाबीच छैटौं सामुद्रिक सुरक्षा संवाद भएको छ । दुई देशबीच मङ्गलबार क्यानबेरामा वार्ता सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण…