सन् २०२५ सम्म ३० लाख विदेशी पर्यटक भित्राउने श्रीलङ्काको लक्ष्य
एजेन्सी । श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान शुरू गर्ने श्रीलङ्का पर्यटन प्रवर्द्धन विभागका प्रबन्ध निर्देशक…