भारतीय प्रधानमन्त्री मोदी पोल्याण्डमा
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पोल्याण्ड पुगेका छन् । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’का लागि अभियान शुरू गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्याण्ड पुगेका हुन् ।…