भारतमा हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसद्वारा न्यायको माग
एजेन्सी । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ । अगस्ट ९ मा कोलकाताको एक…