जलवायु परिवर्तनको असर : अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थल खतरामा
एजेन्सी । अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक अध्ययनले देखाएको छ । जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन…