जापानमा सत्तारूढ पार्टीको नेतृत्वका लागि ९ उम्मेदवारले प्रस्तुत गरे राजनीतिक सुधार र अर्थतन्त्रबारे आफ्नो धारणा
टोकियो । जापानमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षका उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरिरहेका नौ उम्मेदवारहरूले पार्टी र देशको भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । साथै उनीहरूले पहिलो संयुक्त पत्रकार सम्मेलनमा आफ्नो…