दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए राजीनामा
एजेन्सी । भारतको दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाल मार्चमा मदिराको लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा पुगेका थिए । उनी भ्रष्टाचार अनुसन्धानको…