लेबनानको हिजबुल्लाह गढमा इजरायली आक्रमण, कम्तीमा ४९२ जनाको मृत्यु
एजेन्सी । इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा ४ सय ९२ जनाको मृत्यु भएको छ । गाजामा युद्ध शुरू भएयता सीमापार हिंसाको यो सबैभन्दा घातक रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अरब…