अविरल वर्षाका कारण ६ जनाको मृत्यु, ७ जना बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरोलगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं…