जापानका प्रधानमन्त्री इशिबाद्वारा संसद् विघटन !
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा तोकिएको मध्यावधि निर्वाचनको लागि संसद् विघटन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको एक हप्तामै इशिबाले आफ्नो दललाई बलियो बनाउन र विपक्षीलाई…