पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा…