नयाँ इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग
एजेन्सी । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर शहरको ठूलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । टायरको विपद् व्यवस्थापन एकाइका…