कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन, आप्रवासी नेपालीको मत निर्णायक बन्ने सम्भावना कति ?
वासिङ्टन डिसी । विश्वभर निकै प्रतीक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदान मंगलबार हुँदैछ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा…