पोर्चुगलबाट एक नेपाली बेपत्ता
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका कैलालीका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्याण्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा विगत चार महिनादेखि बेपत्ता भएका…