एनपीएलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् शुरूवात गर्ने लक्ष्यमा रहनेछ । काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता…