पर्वत समाज जापानको म्युजिक एक्प्रेस २८ तारिख टोकियोमा
टोकियो । विभिन्न उद्देश्यले जापान आएका पर्वतेहरुको संगठन पर्वत समाज जापानको आयोजनामा आगामी २८ तारिख जापानको टोकियोमा म्युजिक एक्प्रेस हुँदैछ । पर्वत जिल्लाका गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ चर्चित कलाकारहरुको…