ग्रीसमा डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु, सयौं बेपत्ता
एजेन्सी । ग्रीसको दक्षिण–पश्चिम क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । लिबियाबाट इटालीका लागि प्रस्थान गरेको एउटा माछा मार्ने डुङ्गा बुधबार ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेको…