जापान एक्सक्लुसिप : सेमिनारका नाममा मानव तस्करी
टोकियो । जापानको टोकियोमा विभिन्न संघ सस्थाले समय समयमा अवार्ड, सेमिनार लगायतका कार्यक्रम गर्दै आएका छन्। ति अवार्ड वा सेमिनार कार्यक्रममा असम्बन्धित व्यक्तिहरुलाई आमन्त्रण गर्ने गरिएको भन्दै गुनासो नसुनिएको पनि…