रुसको राजधानी मस्कोमा बिष्फोट, शैन्य अधिकारीको मृत्यु
बिबिसी। रुसको राजधानी मस्कोमा मंगलबार भएको बिष्फोटमा परी एक शैन्य अधिकारीको मृत्यु भएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार उक्त बिष्फोटमा परी रुसी सेनाका लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मृत्यु भएको…