फैसलाको पूर्ण पाठ नआउँदा सम्म गृह बारे कुनै निर्णय हुँदैन- माओवादी
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले गृह मन्त्रालयका बिषयमा निर्णय लिनुपूर्व फैसलाको पूर्णपाठ कुर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको कदाधिकारी बैठकले अदालतबाट अदालतबाट फैसलाको…