विद्यालय हिडेका एक युवक माथि चक्कु प्रहार, अभियुक्त को खोजी कार्य जारी
जापान। जापानको टोकियो नजिक खानागावा प्रिफेक्चर स्थित खावासाकी भन्ने शहरमा विद्यालय हिडेका एक युवक माथि चक्कु प्रहार भएको छ । बिहान करिव विद्यालय जाँदै गरेका १६ बर्षीय युवकको टाउमा अचानक…