कृतिमानी लक्ष पच्छाउदै ब्याटिङ्गमा उत्रियो नेपाल १० ओभर खेल्दा तीन विकेट गुमाएर दवाबमा नेपाल
काठमाडौ । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अहिले त्रिबि खेल मैदानमा भैरहेको खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पच्छाउदै मैदानमा उत्रिएको छ। यूएइले दिएको ३११ को लक्ष पच्छाएको नेपालले यो…