कुबेत र नेपालबीचको खेल काठमाडौंमा सुरु, नेपालले ११ ओभरमा दोश्रो विकेट गुमायो
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले कुबेत बिरुद्द ब्याटिङ्ग गरिरहेको छ । टस हारेर ब्याटिङको निम्तो नेपालका तर्फबाट कुशल भुर्तेल र आसिफ सेखले ओपनिङ्ग गरेका थिए ।…