१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। यसै महिनाको १ तारिख इशिखावा, निगाता र तोयामा प्रिफेक्चरमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पले सबै भन्दा बढी क्षेती पुर्र्याएको इशिखावा प्रिफेक्चरमा अहिले सम्म १२८ जनाको मृत्यु भएको इशिखावा प्रिफेक्चरले जनाएको छ। भूकम्प पछि थुप्रै घरहरु भत्किएको र भत्किएका भवनमा फसेका व्यक्तिहरुको उद्दार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्।

इशिकावा प्रिफेक्चरको वाजिमा शहरमा मात्रै ६९ जनाको मृत्यु भएको जापानी संचार माध्यमहरुले जनाएका छन् । त्यसैगरी आइतवार दिउसो सम्मको विवरण अनुसार सुजु शहरमा ३८, आनामिजु शहरमा ११, नानाओ शहरमा ५, शिगा र नोतो शहरमा २/२ जना र हाकुई शहरमा १ जनाको गरी हाल सम्म १२८ जनाको मृत्यु भएको हो।

भूकम्प पछि सम्पर्कबिहीन हुनेहरुको संख्या १९५ रहेको पनि अधिकारीहरुले जनाएका छन्।