बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापान, अमेरिका र दक्षिण कोरियाले बढ्दो साइबर खतराविरुद्ध कारबाही अघि बढाउने भएका छन् ।
जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले क्रिप्टोकरन्सी दुरुपयोग र अन्तरिक्ष प्रक्षेपणसहित साइबरस्पेसमा उत्तर कोरियाको धम्कीलाई जवाफ दिन नयाँ पहलमा शनिबार सहमति जनाएका हुन् ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानका अनुसार प्योङयाङले थप जासुसी उपग्रह तैनाथ गर्ने चेतावनी दिएपछि तीन देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सियोलमा भेट गरेका हुन् ।
बैठकले अगस्टमा राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्याम्प डेभिड त्रिपक्षीय शिखर सम्मेलनमा तय गरिएको प्रतिबद्धतालाई पछ्याएको सुलिभानले भनेका छन् ।
अमेरिका र यसका दुई प्रमुख एसियाली सहयोगीहरूले सुरक्षा र आर्थिक सहयोगलाई गहिरो बनाउने बाचा गरेका जापान टाइम्सले जनाएको छ ।