बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अङ्गोलामा जनवरीदेखि अक्टोबरसम्मको बीचमा सडक दुर्घटनामा झण्डै १५ हजार जनाको ज्यान गएको छ ।
एङ्गोलाका उपराष्ट्रपति एस्पेरान्का डा कोस्टालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम जोर्नल डे अङ्गोलाले आइतबार यसको तथ्याङ्क सार्वजनिक गरेको छ।
सडक पीडितहरूको सम्झनास्वरूप मनाइने विश्व दिवसको अवसरमा सन्देश जारी गर्दै एस्पेरान्का डा कोस्टाले सरकारले चालु वर्ष सडक दुर्घटनामा भएको ह्रदयविदारक वृद्धिले चिन्तित भएको बताइएको छ ।
जनवरीदेखि अक्टोबर सम्म, १२ हजार ६९ सडक दुर्घटनामा २ हजार ६०७ जना घाइते भएको र१४ हजार ९५० जनाको मृत्यु भएको देखिएको सिन्ह्वाले जनाएको छ ।
सन् २००५ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको सडक ट्राफिक पीडितहरूको सम्झनाको विश्व दिवस हरेक वर्ष नोभेम्बरको तेस्रो आइतबार मनाइन्छ।