बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीचको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ६८७ पुगेको छ ।
साथै घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हमासले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।
आक्रमणका क्रममा हमासका लडाकूले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी इजरायलीको हत्या गरेको र सयौंलाई कब्जा गरेका थिए ।
इजरायली सेनाले हमाससँगको युद्धको चौथो दिन इजरायलमा फेला परेका हमास लडाकूका करिब एक हजार ५०० मृत शरीरहरू आफूसँग राखेको मङ्गलबार जनाएको छ ।
इजरायली रक्षा बलका अन्तर्राष्ट्रिय प्रवक्ता रिचार्ड हेक्टले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भने, “गाजा पट्टी र वरपरका इजरायली क्षेत्रमा हमास लडाकूका करिब एक हजार ५०० शव फेला परेका छन् ।
हेक्टका अनुसार हमासका लडाकूहरूले शनिबार तोडेको गाजा वरपरको सुरक्षा घेराको क्षेत्रमा सुरक्षा फौजले नियन्त्रण कायम गरेको छ ।