२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानको पञ्जाबमा आँखाको सङ्क्रमण बढ्दै गएएको छ । आँखाको सङ्क्रमण बढेपछि सरकारी तथा निजी विद्यालयहरू सेप्टेम्बर २८ देखि बन्द हुने भएका छन् ।

पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले बिहीबार सबै विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

आदेशमा सङ्क्रमण फैलन नदिन अन्य दिन विद्यालयको मुख्य प्रवेशद्वारमा विद्यार्थीको चेकजाँच गर्न पनि निर्देशन दिइएको छ ।

पञ्जाब प्रान्त र पाकिस्तानका अन्य भागमा आँखाको सङ्क्रमण हुने घटनामा तीव्र वृद्धि भएको छ । भारतको पञ्जाब राज्यको स्वास्थ्य विभागका अधिकारीहरुले पछिल्लो २४ घण्टामा ८५ जना नयाँ बिरामी फेला परेको जानकारी दिएका छन् ।

गुलाबी (राता) आँखा पारदर्शी झिल्लीको एक सङ्क्रमण हो जसले परेला र आँखाको नानी रहने गोलो भागलाई सङ्क्रमित गर्दछ । यसलाई ‘कन्जेक्टिभा’भनिन्छ ।

सूर्यको प्रकाश र धुलोले आँखामा पारेको प्रतिकूल प्रभावका कारण प्रभावितलाई घरबाहिर निस्कन समेत समस्या भइरहेको छ ।