बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । नेपाली कम्युनिटी जापानद्वारा आयोजित ‘हिरोशिमा तीज धमाका २०२३’ सम्पन्न भएको छ ।
रविलाल गैरेको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा कम्युनिटी कार्यवाहक अध्यक्ष अनन्त रिजालको अध्यक्षता रहेको थियो ।
कम्युनिटीका सचिव विपिन केसीले सञ्चालन गरेको कार्यक्रममा सन्दीप रिजालले स्वागत मन्तव्य राखेका थिए ।
हिरोशिमाको चुओ क्षेत्रमा रहेका दिदी-बहिनीहरूलाई नेपाली तीजको झल्को दिनेगरी चर्चित कलाकार सूर्य खड्का र सुमन थापा मगरले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको व्यवस्थापन उपाध्यक्ष रवीन्द्र बरालले गरेका थिए भने सम्पूर्ण हिरोशिमाबासी नेपालीको संयोजन चिरञ्जीवी अधिकारी र विमल न्यौपानेले गरेका थिए ।
कार्यक्रममा नेपाल–जापान मितव्यीताका लागि जापानी नागरिकहरूले समेत आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
करिब २५० जनाको उपस्थिति रहेको कार्यक्रममा हिरोशिमाका स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।