बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा टोकियोमा स्मृतिसभा आयोजना गरिएको छ ।
सेप्टेम्बर १, १९२३ मा जापानको कान्टो क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प हुँदा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको थियो ।
भूकम्पपछि भएको हिंसामा छ हजारभन्दा बढी कोरियाली र सात सय ५० चिनियाँ मारिएका थिए । चीन र दक्षिण कोरियाली जापानी सैन्यवादीहरूले हिंसा साम्य पार्ने बहानामा आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
स्मृतिसभामा पीडित परिवारका प्रतिनिधिले जापान सरकारलाई माफी माग्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।
सभामा जापानस्थित दक्षिण कोरियाली र चिनियाँ दूतावासका प्रतिनिधिले इतिहासको त्यो कालो दिन आफूहरूले नबिर्सने बताउँदै जापानी समाजले पनि आफ्ना शासकहरूबाट भएको जघन्य घटना सम्झनुपर्ने विचार व्यक्त गरेका थिए ।
स्मृतिसभामा जापान सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहेकाे सिन्ह्वाले जनाएकाे छ ।