बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा सामुदायिक विद्यालयहरुमा पढाउने शिक्षकहरुले जागिर छाड्नेक्रम बढेको एक अध्ययनले देखाएको छ ।
तथ्यांक अनुसार सन् २०२१ मा ९५३ शिक्षकहरुले मानसिक स्वास्थ्यको कारणले जागिर छोडेका थिए । यो संख्या अघिल्लो पटक सर्वेक्षण गरिएको २०१८ को तुलनामा १७१ ले बढी हो ।
जागिर छाड्नुको प्रमुख कारणमा मानसिक स्वास्थ्य रहेको शिक्षकहरुले बताएका छन् ।
शिक्षा मन्त्रालयको सर्वेक्षण अनुसार सरकारी प्राथमिक विद्यालय, जुनियर हाई स्कूल र सिनियर हाई स्कूलमा शिक्षकले जागिर छाड्नेको संख्या बढ्नुमा लामो समय काम गर्नु पनि एक कारण रहेको पाइएको छ ।
अधिकारीहरूले उनीहरूले शिक्षकहरूको मानसिक स्वास्थ्यलाई तत्काल मुद्दाको रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको सर्वेक्षण अनुसार सन् २०२२ को मार्चमा आएको शैक्षिक वर्ष अनिवार्य अवकाश बाहेक अन्य कारणले जागिर छाड्ने कुल १२ हजार ६५२ शिक्षकमध्ये ८ प्रतिशतले मानसिक रोगका कारण राजीनामा दिएका छन् ।