१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकामा अपेक्षा गरिएभन्दा कम रोजगारी सिर्जना भएको पाइएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले जुलाईमा कम रोजगारी सिजृना भएको देखाएको हो ।

तथ्याङ्कले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाउँछ । यद्यपि अमेरिकाले ठूलो मन्दीको सामनाविना मुद्रास्फीति कम गर्न सक्छ भन्ने उत्साहजनक सङ्केतहरू थप्दै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाएको छ ।

केन्द्रीय बैंकले जीवनयापनको लागतको दबाबलाई नियन्त्रण गर्न ब्याज दरलाई द्रूत गतिमा हटाएपछि विश्लेषकहरूले बढ्दो मन्दीको चेतावनी दिँदै आएका छन् ।

अमेरिकामा गत महिना (जुलाई) मा एक लाख ८७ हजार नयाँ रोजगारीहरू सिर्जना भएका थिए यो जुनको तुलनामा समग्रमा दुई हजार बढी हो,” श्रम मन्त्रालयले शुक्रबार भनेको छ ।

गत महिना बेरोजगार दर ३.५ प्रतिशत कायम भएको र यो अघिल्लो महिनाको ३.६ प्रतिशतको तथ्याङ्कभन्दा सामान्य कम थियो र विगत केही महिनालाई हेर्दा कम स्तरमा रहेको देखिन्छ ।

यसैबीच जुलाईमा औसत प्रतिघण्टा आम्दानी ०.४ प्रतिशतले बढेको छ । जुन अघिल्लो महिनाको हाराहारीमा रहेको छ ।