बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । विगत डेढ दशकदेखि जापानको जनसंख्या क्रमशः घट्दै गएको पाइएको छ । जापानी जनताको जनसंख्या घट्दै गएको पाइएको गृह मन्त्रालयले जनाएको छ ।
विश्वको तेस्रो ठूलो आर्थिक शक्ति राष्ट्र रूपमा रहेको जापानको अहिले सबभन्दा चिन्ताको विषय भनेको घट्दो जनसंख्या रहेको छ । वृद्धवृद्धाहरुको घट्दो संख्या र नयाँ जन्म नहुँदा जापानको सामाजिक जीवनमा प्रभावित बन्दै गएको छ ।
केही दिन अगाडि गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०२३ को पहिलो दिन जापानको जनसंख्या १२ करोड २४ लाख २० हजारभन्दा बढी थियो । यो संख्या अघिल्लो वर्षको तुलनामा लगभग ८ लाख कम हो । जुन सन् १९६८ मा राखिएको आँकडापछिको सबैभन्दा कम हो ।
जापानमा अघिल्लो वर्ष ७ लाख ७१ हजार शिशुको जन्म भयो । यो सन् १९९७ देखि गर्न थालिएको सर्वेवक्षणमा सबभन्दा कम हो । त्यस्तै १५ लाख ६० जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी हो ।
जनसंख्यामा कमी आइरहे पनि राजधानी टोकियो सबैभन्दा बढी आवादीको क्षेत्र रहेको छ । टोकियोमा १ करोड ३२ लाख ६० हजार जनसंख्या छ । जापानमाा पहिलोपटक ४७ वटै प्रान्तमा जनसंख्या घटेको छ ।
जापानमा विदेशी नागरिकको संख्या तीन वर्षमा पहिलोपटक बढेको छ । त्यहाँ २९ लाख ९० हजारभन्दा बढी विदेशी छन् । सन् २०१३ यता यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।