बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । रेल जापानको दैनिक जीवनको एक हिस्सा हो । जुन नागरिकका लागि अत्यावश्यक छ ।
धेरै हदसम्म यातायातको सुरक्षित र सुविधाजनक मोड भए पनि रेलहरूमा गरिएका अपराधहरू बेलाबखत समाचारका हेडलाइनहरू बन्ने गरेका छन् । त्यस्ता घटनाहरूलाई कसरी रोक्ने भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन् ।
गत आइतबार एक ३७ वर्षीय व्यक्तिले ओसाका प्रिफेक्चरमा कन्साई एयरपोर्ट जाँदै गरेको रेलमा तीन जनालाई चक्कु प्रहार गरे । २० वर्षको एक रेल कन्डक्टरको अनुहारमा चोट लागेको थियो र दुई यात्रुलाई सामान्य चोट लागेको थियो।
हालैको सम्झनामा रहेका अन्य घटनाहरूमा टोकियोको २०२१ ओडाक्यु लाइन रेल आक्रमण र त्यसको दुई महिनापछि राजधानीको केइओ लाइनमा भएको नक्कली ‘जोकर’ आक्रमण, साथै सन् २०१८ मा शिन्कान्सेन भित्र भएको चक्कु आक्रमण र २०१५ को आत्मदाह समावेश जापान टाइम्सले लेखेकाे छ ।