बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दाबी गरेका छन् ।
युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो ।
“सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन् । आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन् । शत्रु सफल हुँदैन,” पुटिनले आइतबार प्रसारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् । यूक्रेनले शुक्रबार रूसी सेनासँगको लडाईं कठिन अवस्थामा रहेको बताएको थियो ।
युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येरमाकले पत्रकारहरूसँग भने, “प्रतिकार आज अपेक्षित छिटो अघि बढिरहेको छैन ।”
कीभका अनुसार गत एक हप्तामा उसका सेना दक्षिणी मोर्चामा करिब दुई किलोमिटर अघि बढेका छन् ।
राष्ट्रिय सुरक्षा बलका वरिष्ठ प्रतिनिधि माइकोला उर्शालोभिचले जारी आक्रमणका क्रममा सैनिकहरू कब्जा गरिएको दक्षिणी शहर मेलिटोपोलतर्फ अघि बढेको पत्रकारहरूसँग बताए ।
आइतबार सेनाले मेलिटोपोल र बर्दयान्स्कतर्फ आक्रामक अभियान सञ्चालन गरिरहेको जनाएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता प्रतिज्ञा गरिएका हतियारहरूको ढिलो वितरणले कीभको प्रतिआक्रमणमा ढिलाइ भइरहेको बताएका थिए ।