बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ ।
बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार युनिसेफबाट भएको खामा प्रेसले जनाएको छ ।
खामा प्रेसका अनुसार तालिबानले देशको शासन सम्हालेपछि गरिबीमा भएको वृद्धिले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता सङ्गठनहरूले बताएका छन् । मानवीय सहायता सङ्गठनहरूमाथिको प्रतिबन्धले त्यस्तो परिस्थिति उत्पन्न भएको हो ।
अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि फ्रान इक्विजाले यो वर्ष देशका करिब २३ लाख बालबालिकाले कुपोषणको सामना गर्ने बताउँदै उनीहरूलाई पोषक खाद्यपदार्थ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताए ।
साथै तालिबान सरकारले सहायता निकायलाई शङ्काको दृष्टिले नहेरी मानवीय सहायतामा क्रियाशील हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।