बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मङ्गलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् ।
मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनीत भएपछि नवनिर्वाचित पाँच सय सदस्यीय सदनले आफ्नो नयाँ सभामुख, प्रथम उपसभामुख र द्वितीय उपसभामुख चयन गर्ने बाटो खुलेको सिन्ह्वाले जनाएकाे छ ।
संसदमा सम्बोधन गर्दै नेता वान नूरले आफू राजनीतिक रूपमा तटस्थ रहने र नयाँ संसदीय अधिवेशनको औपचारिक उद्घाटनका क्रममा राजाले दिएको निर्देशन पालना गर्ने बताएका छन् ।
थाइल्याण्डको संविधानअनुसार सभामुख राष्ट्रियसभाको अध्यक्ष पनि हुनेछन् । राजाले सो पदको शाही अनुमोदन गरेपछि नयाँ सभामुखले नयाँ प्रधानमन्त्री चयन गर्न तल्लो सदनमा पाँच सय र माथिल्लो सदनमा दुई सय ५० सिनेटरहरू सम्मिलित संसद्को संयुक्त बैठक बोलाउनेछन् ।
नवनिर्वाचित सभामुख ७९ वर्षीय वान मुहम्मद नूर माथा यसअघि गृह मन्त्रालय, यातायात मन्त्रालय वा कृषि मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।