१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४३औं अधिवेशनबाट क्यू दोङयू पुनः महानिर्देशक निर्वाचित भएका छन् ।

सन् २०१९ को जुनमा संयुक्त राष्ट्रसङ्घको प्रमुखका लागि पहिलोपटक निर्वाचित भएका क्यू उक्त पदमा सेवा गर्ने पहिलो चिनियाँ नागरिक हुन् ।

पदभार ग्रहण गरेदेखि क्यूले एफएओलाई विश्वव्यापी खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीहरू सम्बोधन गर्न र विशेष गरी विकासशील देशहरूको खाद्य र कृषि विकासमा योगदान गर्न सक्रिय रूपमा नेतृत्व गरेका छन् ।

उनको प्रयासलाई एफएओका सदस्य राष्ट्रहरूले व्यापक समर्थन गरेका सिन्ह्वाले लेखेकाे छ ।

सन् १९४५ मा स्थापना भएको र इटालीको रोममा मुख्यालय रहेको एफएओ खाद्य र कृषिमा सहयोगको नेतृत्व गर्ने संयुक्त राष्ट्रसङ्घको एक विशिष्ट निकाय हो । यस संस्थाले विश्वव्यापी खाद्य र कृषि नीति आदानप्रदान, मानक निर्धारण, सूचना सङ्कलन र तथ्याङ्कमा महत्वपूर्ण भूमिका खेल्छ ।