बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । सन् १९७५ मा अस्ट्रेलियालाइ १७ रन र सन् १९७९ मा इंग्ल्याण्डलाइ ९५ रनले हराउदै वेष्ट इण्डिसले विश्वकपको ट्रफी उचालेको थियो । त्यसयता वेष्ट इण्डिसले ८५९ ओडिआई (वन डे ईण्टेरनेशल) म्याच खेलेको छ र त्यसमध्ये ४१५ खेल जितेको छ ।
वेष्ट इण्डिसका लागि आज नेपाल संगको खेल ८६० औं ओडिआइ हो । यता नेपालका लागि वेष्ट इण्डिससंगको ओडिआइ पहिलो हो । अहिले सम्म ५३ ओडिआइ म्याच खेलको नेपालका लागि आजको खेल ५४ औं ओडिआइ हुनेछ ।
सन् २०१८ देखि यता ५३ ओडिआइ खेलेको नेपालले २९ खेलमा जितेको छ भने १ खेल ड्र र अर्को खेल नतिजाबिहिन बनेको छ । दुइ पटकको विश्व बिजेता र ४१५ ओडिआइ खेल जितेको वेष्ट इण्डिस संग नेपाल कस्तो खेल्ला भन्ने सबैको चासो छ ।
‘२०१८ मा ओडिआइ मान्यता पाएपछि हामीले धेरै खेलका अवसर पाउनुपर्ने थियो, पाएका छैनौ’ नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्योदाई न्यूज संग भने ‘बलियो टिमसंग खेलेर अनुभव लिने एउटा पाटो हो, जित्नका लागि खेल्ने अर्को पाटो, हाम्रो टिम जीतका लागि खेल्छ र त्यसका लागि तयार पनि छ ।’
अहिले विश्वकप क्रिकेटको छनोट खेल खेलिरहेकाले नेपाली टिमको लक्षनै विश्वकप खेल्ने भएकाले अनुभवका रुपमा मात्रै हेर्ने र नेपाली टिमको प्रदर्शनलाइ अनुभवका रुपमा मात्र लिनु गलत हुने खड्काको भनाइ छ ।
वेष्ट इण्डिस सन् १९७५ मा अस्ट्रेलिया र सन् १९७९ मा इंग्ल्याण्डलाइ हराउदै विश्वविजेता बनेको थियो भने सन् १९८३ मा इन्डिया संग फाइनलमा ४३ रनले पराजित भएको थियो ।
नेपालको ओडिआइ खेल भन्दा दर्जनौ बढी जीत हात पारेको वेष्ट इण्डिससंग नेपाली क्रिकेट टिमले प्रतिस्पर्धा गर्दैछ । त्यसैले पनि आजको खेल विश्वभर छरिएर बसेका नेपालीहरु र नेपाली क्रिकेटलाइ माया गर्ने सबैका लागि बहुप्रतिक्षित जस्तै भएको छ ।
आइसीसीका अनुसार नेपाल र वेष्ट इण्डिसबीचको खेल नेपाली समय अनुसार १२:४५ र जापानी समय अनुसार दिउसो ४ बजे सुरु हुनेछ ।