बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । फिलिपिन्सको पूर्वी समुन्द्र हुँदै जापान प्रवेश गरेको ताइफ़ुका कारण जापानभर भारी वर्षा भएको छ । वर्षाका कारण कतिपय ठाउमा बाढी र पहिरोको जोखिम समेत बढेको भन्दै नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
नम्बर २ नाम दिएको उक्त ताइफ़ुका कारण जापानको ओकिनावा, आइची, ह्योगो, सिझुओखा लगायतका क्षेत्रमा भारी वर्षाका कारण बाढी आएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
संचार माध्यमहरुका अनुसार जापानको आइची प्रिफेक्चरमा मात्रै १ लाख ३० हजार २३८ जनालाई सुरक्षित स्थानमा सार्नु परेको छ। सुरक्षित सिझुओखामा १ हजार ९१ जनालाई सुरक्षित स्थानको आबस्यकता रहेको समाचारहरुमा जनाइएको छ।
त्यस्तै वाखायामा प्रिफेक्चरमा बस्तीमा बाढी पसेको छ । तर अहिले सम्म कुनैपनि मानविय क्षेतीको रिपोर्ट नआएको एनेएचकेले समाचारमा उल्लेख गरेको छ ।
तीब्र गतिका रेल सेवा अबरुद्द
बिहानै देखि परेको अविरल बर्षका कारण जापानभारको रेल सेवा समेत प्रभावित भएको छ । बर्षाका कारण देशभरका रेलसेवा प्रदायकहरुले तालिका अनुसार सेवा दिन नसकेको सूचनाहरु प्रकाशित गरेका छन् ।
त्यस्तै तोउकाइदो सिनाकानसेन अबरुद्द भएको छ । बर्षा संगै हावा र हुरी आएकाले रेलसेवा प्रभावित भएको जापान रेल्वे कम्पनीले सूचनामा उल्लेख गरेको छ। यो लाइन अन्तरगतको बुलेट ट्रेन टोकियो देखि सिजुओका, नागोया हुँदै ओसाका सम्म चल्ने गर्दथ्यो।