बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको मौसम बिज्ञान एजेन्सीले फिलिपिन्सको पूर्वी समुन्द्रमा प्रति घण्टा १५ किलोमिटरको गतिमा शक्तिशाली ताइफ़ु उत्तरपश्चिम तर्फ सरिरहेको र ३१ तारिख सम्म ओकिनावा क्षेत्रमा आइपुग्ने बताएको छ।
नम्बर २ नाम दिएको उक्त ताइफ़ुका कारण ओकिनावाको समुन्द्री क्षेत्रमा छालहरु उत्पन्न हुने र साकिशिमा क्षेत्रका टापुहरुमा ठुलो आंधीबेहरी हुन सक्ने सम्भावना रहेकाले ओकिनावा क्षेत्रमा बिशेष सतर्कता अपनाउन आबश्यक रहेको जापानको मौसम बिज्ञान एजेन्सीले जनाएको छ।
ताइफ़ुको प्रभाव पूर्वी र पश्चिमी जापानमा लामो समयसम्म रहने र अधिकांस क्षेत्रमा भारी वर्षाको जोखिम रहेको जापानको मौसम बिज्ञान एजेन्सीले आफ्नो होमपेजमा उल्लेख गरेको छ । बर्षाका कारण पहिरो जान सक्ने र तल्लो भागमा बाढीको जोखिम रहेको बताउदै बिशेष सतर्कता अपनाउन आग्रह गरेको एनएचकेले जनाएको छ ।
ओकिनावा क्षेत्रका आमामी र होंसु वरपरका बासिन्दाहरुलाई वर्षा हुनु पूर्वनै खाद्यान्न भण्डारण गर्न समेत मौसम बिज्ञान एजेन्सीले आग्रह गरेको छ । उसका अनुसार २९ तारिख देखि जापानमा भारी वर्षा सुरु हुने र ३१ तारिख उक्त ताइफ़ु जापानको समुन्द्री भागमा प्रबेस गर्नेछ।