बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको नागानो प्रिफेक्चरको नाकानो सिटीमा हिजो बन्दुक प्रहार गरी ४ जनाको हत्या गरिएको छ । प्रहरीका अनुसार नाकानो सिटि काउन्सिलका अध्यक्ष मासामिची आओकीका ३१ बर्षीय छोरा मसानोरी आओकीद्वारा उक्त घटना घटाएको बताएको छ ।
६६ बर्षीय युकी मुराकामी माथि आक्रमण भएको खबर पाउँदा साथ् घटनास्थ पुगेको प्रहरी माथि उनले आक्रम गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले दिएको जानकारी अनुसार ६६ बर्षीय युकी मुराकामी संगै नाकानो प्रहरी चौकीका सहायक निरिक्षक ४६ बर्षीय योसिकी तामाइ, निरीक्षक प्रबन्धक ताकुओ इकेउचि सहित ४ जनाको मृत्यु भएको हो ।

अभियुक्तका छिमेकीहरुले मृतक मुराकामीको परिवार र नाकानो सिटी काउन्सिलका अध्यक्ष आओकीको परिवार बीच कुनै समस्या भएको आफुलाई थाहा नभएकाले यस्तो घटना घट्दा आफुहरु अचम्बित भएको बताएका छन् ।

घटना पछि पक्राउ परेका अभियुक्तले घटना आफुले घटाएको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ । घटनामा परी २ प्रहरी सहित ४ जनाको मृत्यु भएको थियो ।
