बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । स्थानिय समय बिहान ९ बजे सुरु हुन पर्ने एसीसी प्रिमियर क्रिकेट कप अन्तरगत नेपाल र साउदी अरबको खेल रद्द भएको छ । काठमाडौं स्थित मूलपानी खेल मैदान हुने भनिएको प्रतियोगिता बर्षाका कारण रद्द भएपछि नेपाल सोझै सेमिफाइनलमा प्रवेश गरेको छ ।
४ अंक सहित समूह ए को शीर्ष स्थानमा रहेको नेपाल आजको खेलबाट अंक बाड्दै ५ अंक सहित सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको हो । आजको खेल रद्द भएपछि नेपाल र साउदी अरबले १/१ अंक बाडेका थिए । नेपाल अन्तिम खेल कतार संग खेल्न बाँकी छ ।
कतारलाइ पराजित गर्न सकेको खण्डमा नेपाल समूह बिजेता बन्दै अर्को समुहको उप बिजेता संग सेमिफाइनल खेल्ने छ । बर्षका कारण दिउसो २ बजे सम्म पनि टस हुन नसकेपछि खेल स्थगित गरिएको थियो ।