बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । कीर्तिपुर स्थित त्रिबि अन्तराष्ट्रिय मैदानमा नेपाल र ओमानबीच अहिले भैरहेको क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवाद गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले भैरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको थियो ।
अहिले सम्म नेपालले २६ ओभरको खेलमा ४ विकेट गुमाउदै जम्मा ११० रन जोड्न सकेको छ । नेपालले अहिले सम्म भीम सार्की, कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र कुशल भुर्तेल जस्ता महत्वपूर्ण ब्याट्सम्यानहरु गुमाइसकेको छ ।
अहिले नेपालको कुशल मल्ल र आरिफ शेखले नेपालको पारी सम्हाल्ने कोसिस गरिरहेका छन् । क्रिजमा रहेका कुशल मल्लले ३ छक्का र २ चौका सहित ३१ रन बटुल्दै नेपालको रनरेट केहि सुधार्ने प्रयास गरिरहेका छन् भने आरिफले २९ बल खेल्दै २२ रन जोडेका छन् ।
समूह ‘ए’ मा रहेका नेपाल र ओमान आजको खेल जितेर सिमिफाईनल खेल सहज बनाउने लक्ष्य सहित मैदानमा उत्रिएका छन् । दुवै टोलीले पहिलो खेलमा जित हात। पारिसकेका छन् । लाइभ