१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले दोश्रो ओभरको समाप्ति नहुँदै पहिलो विकेट गुमाएको छ । २३६ रनको लक्ष पच्छाएको नेपालका लागि ओपनर असिफ सेखलाइ दोश्रो ओभरमै गुमाएको हो ।

अहिले क्रिजमा कुशल भुर्तेल र भिम सार्की रहेका छन् । नेपालले पहिलो ओभरको समाप्तीमा ६ रन जोड्दै १ विकेट गुमाएको छ । यस अघि टस जितेर ब्याटिङ्ग रोजेको मलेसियाले पुरै ओभर खेल्दै ९ विकेटको क्षेतिमा २३५ रन जोडेको थियो ।

पहिलो इनिङ्गमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३ विकेट लिंदा मलेसिया मध्यम स्कोरमा समेटिएको थियो ।

लाइब हेर्न यहाँ क्लिक गर्नुहोस।