१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौ । नेपालको डिजिटल मार्केटमा उत्रिएको Citi977 ले खानाका परिकार सहित अरु दैनिक उपभोग्य सामानहरु घरघरमै पुर्र्याउने उद्देश्यले कलाउड किचन संचालनमा ल्याएको छ ।

www.citi977.com.np अथवा मोबाइलको अप्लिकेसन बाट खानाका परिकार संगै दैनिक उपभोग्य सामानहरु अर्डर गर्न सक्ने र ग्रहाकले अर्डर गरेको सामान घरमै डेलिभरी गर्ने सुबिधा सहित कलाउड किचन संचालनमा ल्याएको हो ।

‘ग्राहकहरूलाई खाना र किराना सामानहरूमा स्वस्थ र राम्रो विकल्पहरू प्रदान गर्ने उद्देश्यले किचन कलाउड संचालनमा ल्याएका हौं’ कम्पनीका सीइओ अर्शी श्रेष्ठले भनिन ‘हामी ग्रहाकहरुलाई डिजिटल प्लाट फर्म मार्फत अद्वितीय आधुनिक सेवा उपलब्ध गराउनेछौं ।’

ग्रहाकहरुले आबस्यकता अनुसार २४ घण्टा सामान अर्डर गर्न सक्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठले दिएको जानकारी अनुसार सानेपामा रहेको आफ्नै रेस्टुरेण्टमा उत्पादित खानाका परिकारहरु वेब साइट वा मोबाइल अप्लिकेसन बाटै अर्डर गर्न सक्छन ।

Citi977 ले एपको शुभारम्भको दिन (बिहीवार) एप डाउनलोड गरी खाना र किराना सामान अर्डर गर्ने ग्राहकहरूलाई विभिन्न अफरहरू प्रदान गर्ने पनि जनाएको छ । Citi977 ले आफ्नो परिकारमा सबैभन्दा ताजा सामग्री मात्र प्रयोग गर्ने पनि उल्लेख गरेको छ ।

कम्पनीले आफ्नो अप्लिकेसन गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट समेत डाउनलोड गर्न सक्ने जनाएको छ ।