बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिंग पिंग रुसको राजधानी मस्को पुगेका छन् । मस्को पुगेसंगै सी र रुसी राष्ट्रपति अनौपचारिक रात्रीभोजमा भेट हुनेछन । रुसले युक्रेन माथि आक्रमण थालेपछि सी को यो पहिलो रुस भ्रमण हो ।
उनीहरुबीच २१ तारिख शिखर वार्ता हुने तय भएको छ । उक्त शिखर वार्तामा अमेरिकासँगको रणनीतिक सम्बन्धलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुन सक्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
रुसको भ्रमण गर्नुअघि राष्ट्रपति सीले रुसी सञ्चारमाध्यममा एउटा लेख लेख्दै दुई देशको विकास र पुनरुत्थानमा ध्यान केन्द्रित हुनुपर्ने धारणा ब्यक्त गर्दै आर्थिक सहयोग र जनताबीचको सम्बन्ध मजबुद बनाउन रचनात्मक भूमिका खेल्नु पर्ने बताएका थिए ।
‘हामीले अन्तर्राष्ट्रिय परिस्थितिलगायत दुवै देशसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील विषयमा छलफल गर्नेछौं।’ रुसी राष्ट्रपतिको कार्यालयका सहायक उशाकोभले भनेका छन् ‘यो भ्रमणको क्रममा विचारको सार्थक आदानप्रदान सबैभन्दा महत्त्वपूर्ण बिषय हो र हुनेछ ।’