१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू पक्राउ परेमा पार्टीको नेतृत्व गर्न एउटा समिति गठन गरेका छन । अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले जुनसुकै समय पक्राउ पर्न सक्ने भन्दै पार्टीको नेतृत्व गर्न समिति गठन गरेका हुन् ।

खान गत वर्ष सत्ताबाट हटाएपछि देशव्यापी रुपमा भैरहेका विरोध प्रदर्शनको नेतृत्व गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएका छन्। मंगलबार पनि उनलाई पक्राउ गर्ने प्रयास प्रहरीको थियो तर पक्राउ गर्न प्रहरी असफल भयो । पक्राउ गर्न खोज्दा केही बेर उनका पार्टीका कार्यकर्तासँग झडप समेत भएको थियो ।

खान विरुद्ध अदालतमा ९४ वटा मुद्दा परेको उनी आफैले पुष्टि गरेका छन् । नोभेम्बरमा चुनावी प्रचारका क्रममा गोली लागेर घाइते भएका खानले आफ्नो ज्यानलाई पहिलेभन्दा धेरै खतरा रहेको बताइरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।