बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । चीनका राष्ट्रपति सी जिंग पिङ्ग रसिया जाने भएका छन् । चीनको विदेश मत्रालयले दिएको जानकारी अनुसार उनी आगामी २० तारिख देखि रसियाको भ्रमणमा जान लागेका हुन् ।
रसियामा रहंदा सीले रुसी राष्ट्रपति भलादिभिर पुटिन संग भेटघाट र छलफल गर्ने चिनिया संचार माध्यमहरुले जनाएका छन् । रुस- युक्रेन युद्द सुरु भएपछी चिनिया राष्ट्रपति सीले पहिलो पटक रुसको भ्रमण गर्न लागेका हुन् ।
रुसले युक्रेन माथि आक्रमण सुरु गरेपछि पश्चिमा मुलुकहरुले रुसको आलोचना गरिरहेका छन् । कतिपय देशहरुले रुसले अन्तराष्ट्रिय कानूनको उल्लघन गरेको भन्दै युक्रेनलाइ शैन्य सहयोग गरहेका बेला चिनिया राष्ट्रपतिको रसिया भ्रमणलाइ लिएर विश्व राजनीति तरंगित भएको छ ।
केही दिन अघि मात्रै अमेरिकी ड्रोन रुसी लडाकु बिमानसंग ठोकीएर खसेको थियो । रुसले योजनाबद्द तरिकाले आफ्नो ड्रोन खसालेको आरोप अमेरिकाले लगाउदै आएको छ भने रुसले अमेरिकाको आरोपलाई अस्विकार गरिरहेको छ ।
अमेरिकाले केही समय अघि चिनिया पक्षले उडाएको ब्यालुन खसालेको थियो । अमेरिकाले त्यसलाई जासुस गर्न उडाइएको भनेको छ भने चीनले मौसमको अध्ययनका लागि उक्त ब्यालुन उडाएको जिकिर गर्दै आइरहेको छ ।
ब्यालुन प्रकरणमा वासिंगटन डिसि र बेइजिङ्ग अनि ड्रोन प्रकरणमा मस्को र वासिंगटन आरोप प्रत्यारोप चलिरहेका बेला ठिक यसै समयमा सी रुस भ्रमणमा निस्कने तयारी गर्नुलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले ‘महत्वपूर्ण’ भनेका छन् ।